DSUK AGM 14 mar 2020 (1)

धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन ।

धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन । धरान समाज युकेले हिजो शनिबार १४ मार्च २०२० को दिन साउथ ह्यारो लण्डन अवस्थित ‘राफा विण्ड्सक’ क्लब’ मा बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छैठौ) गठन सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको करिब ३ बजे देखि Read more…