DSUK AGM 12 March 2022

DSUK AGM and Convention 2022.

धरान समाज युकेले आफ्नो बार्षिक साधारण सभा र अधिबेशन गत शनिबार १२ मार्च २०२२ को दिन स्विण्डन स्थित बकहर्स्ट कम्युनिटी सेन्टरमा सफलताको साथ सम्पन्न गरेको छ।अपरान्हमा केहि ढिलो जस्तो अथवा २:३० बजे देखि शुरु भएको उक्त दिनको सभा/अधिबेशन दुई सेसनमा विभाजित गरि लगातार ३ घण्टासम्म चलेर ५:३० बजे समाप्त भएको Read more…