Dharan’s sub- Metropolitan Mayor’s drinking water project. DDWPसम्पुर्ण धरान समाज यू. के. मा आबद्ध दाजुभाई, दिदीबहिनीहरूमा नमस्कार,
**तपाईहरूको जनकारीको लागी **
आज जनवरी २८ तारिक सनिबार बिहान क़रीब ११ बजेको समयमा हाल धरानमा रहनुभएका हाम्रा धरान समाजका यू. के. प्रतिनिधि निर्मल गुरुङ, अमर गुरुङ, किरण शर्मा र खड्का हाँङ्ग् लिम्बु ज्यूहरूको टिमले धरानका मेयर हर्क सम्पंग र वहाँको टिमलाई सर्दु खला अन्तर्गत बेसार फ्कट्ररीको श्रंम परिसरमा भेंट गरि सहयोग रक़म हस्तान्तरण गरि सकिएको जानकारी गराउदछौं। यस् हस्तान्तरण कार्यक्रमको प्रतक्क्षय प्रसारण क्लिक धरानले यूटूब मार्फ़त अपलोड गरेकोछ।
https://youtu.be/ppqoikcs734
जम्मा रू. १६ लाख, ८१ हजार ५०० रूपैया हस्तान्तरण गरिएकोछ।
धन्यबाद् जय् धरान
किशोर राई
कोष अध्यक्ष
ध. स. यू. के.
Charity Dinner Night 2023As we all are aware of the Dharan Samaj UK (DSUK) Charity Dinner Night 2023 which will be held on
Saturday, 11 February 2023, at the The Palace, 35 Station Road, Aldershot, GU11 1BA.
Objective of the Charity: to raise the fund to support Dharan Sub Metropolitan Mayor’s Project.
Budha Subba Gold Cupwill be held on Saturday, 13 May 2023 in Swindon.
Dharane Bhela 2023
Date: September 2, 2023
Time: TBC
Location: Samuel Cody School, Ballantyne Road, Farnborough, GU14 8SN.
Details will be published in due course.