late-umadevi-gurung

हार्दिक श्रध्दाञ्जलि !

धरान समाज यु. के. का पूर्व अध्यक्ष श्री सूर्यमान गुरुङज्यु को ममतामयी आमा उमादेवी गुरूङ को यही मिति २०७७ साल माघ ३ गते भएको दुःखद्‌ निधनले धरान समाज यु. के. अत्यन्तै मर्माहित भएका छौं।