Congrats to miruna

Congratulations!

Dear all members of Dharan Samaj UK, I am pleased to share this wonderful news. Huge congratulations to our advisor Shashi Thapa Subba’s daughter and our Dharane Chhori/Bhanji, the talented actress Miruna Magar, on winning the National Film Award in Nepal. We are incredibly proud of her amazing achievement and Read more

DSUK Fundraising Dinner Night 2026.

धरान समाज युकेको सम्पुर्ण सदस्य ज्युहरुमा नमस्कार! गत शनिवार सम्पन्न भएको धरान समाज युकेको “ फण्ड रेजिड्ग डिनर नाइट” कार्यक्रम अत्यन्तैशब्य र भब्यरुपमा सफल भएको छ।उक्तकार्यक्रम लाई सफल बनाउनुहुने सम्पुर्णसदस्य ज्युहरुमा हार्दिक धन्यवाद। साथै यसकार्यक्रम लाई अझ सफल बनाउनमहत्वपुर्ण भुमिका निभाउनु हुने समाजको उपाध्यक्ष पविन राईज्यु लगाएत विध्या, निलम, आस्था, Read more