Congratulations!

धरान समाज युकेको कार्यसमिति सदस्य तथा वेबमास्टर श्री प्रेम तामाड्ग ज्यु, हालै सम्पन्न भएको ओखलढुड्गा जिल्ला समाज युकेको महाधिवेशन बाट अध्यक्ष जस्तो गरिमामय पदमा सर्वसहमतिमा पुग्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्य सफल्ताको लागी अग्रीम शुभकामना ब्यक्त गर्दछु। धन्यवादबल्लभ गुरुंगमहासचिबधरान समाज यु के।

This will close in 0 seconds