DSUK AGM 12 March 2022

DSUK AGM and Convention 2022.

धरान समाज युकेले आफ्नो बार्षिक साधारण सभा र अधिबेशन गत शनिबार १२ मार्च २०२२ को दिन स्विण्डन स्थित बकहर्स्ट कम्युनिटी सेन्टरमा सफलताको साथ सम्पन्न गरेको छ।अपरान्हमा केहि ढिलो जस्तो अथवा २:३० बजे देखि शुरु भएको उक्त दिनको सभा/अधिबेशन दुई सेसनमा विभाजित गरि लगातार ३ घण्टासम्म चलेर ५:३० बजे समाप्त भएको Read more…

late-umadevi-gurung

हार्दिक श्रध्दाञ्जलि !

धरान समाज यु. के. का पूर्व अध्यक्ष श्री सूर्यमान गुरुङज्यु को ममतामयी आमा उमादेवी गुरूङ को यही मिति २०७७ साल माघ ३ गते भएको दुःखद्‌ निधनले धरान समाज यु. के. अत्यन्तै मर्माहित भएका छौं।

DSUK AGM 14 mar 2020 (1)

धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन ।

धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन । धरान समाज युकेले हिजो शनिबार १४ मार्च २०२० को दिन साउथ ह्यारो लण्डन अवस्थित ‘राफा विण्ड्सक’ क्लब’ मा बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छैठौ) गठन सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको करिब ३ बजे देखि Read more…