late ram rai dsuk

भावपूर्ण श्रद्धान्जली!

धरान समाज युकेको सक्रिय सदस्य रहि प्रदेश न. १, धरान उपमहानगरपालिका वडा न. १९ चौकिबारी घर भै हाल बेलायतको फार्नबोरो शहरमा बसोबास गर्नु हुने राम कुमार राई (पूर्व बेलायती सेना न. २११६७८९३) ज्युको फ्रिम्ले पार्क हस्पिटलमा उपचारको क्रममा गत १५ मार्च २०२१ (सोमबार) असामयिक अनि अकल्पनीय निधनको खबरले धरान समाज Read more…

late-umadevi-gurung

हार्दिक श्रध्दाञ्जलि !

धरान समाज यु. के. का पूर्व अध्यक्ष श्री सूर्यमान गुरुङज्यु को ममतामयी आमा उमादेवी गुरूङ को यही मिति २०७७ साल माघ ३ गते भएको दुःखद्‌ निधनले धरान समाज यु. के. अत्यन्तै मर्माहित भएका छौं।

An Obituary!

हार्दिक श्रदान्जली ! धरान समाज की अति हितैसी, मिलनसार अनि सुप्रसिध सदस्य स्वार्गीय सुश्री उमा देवी गुरुङ को आकस्मिक निन्धन ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के  का सदस्य हरु उहा का शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्न Read more…

Deepest Condelences message from DSUK

हार्दिक स्रंदाजली लामो समय देखि धरान श्रीजंगा लैन मा बस्दै आएका तथा धरान समाज यु के का एक अनुभबी सदस्य श्री प्रसाद थेबे ज्यु को आकस्मिक निन्धन भएको ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के का सदस्य हरु Read more…

Deepest condolences!!

धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) तारा सुब्बाको काठमाडौँको ग्राण्डि अस्पतालमा उपचारत गत साउन १ गते हुन गएको असमायिक दुखद निधन प्रति धरान समाज युके साथै युरोपमा समेत रहनु भएको सम्पूर्ण धरानबासी गहिरो शोक ब्यक्त गर्दै हार्दिक भावपूर्ण श्रदान्जली प्रकट गर्दछ साथै शोक सन्तप्त परिवारजनहरु प्रति यस दुखद घडीमा धैयधारण गर्ने Read more…