माननीय सांसद जय कुमार राईसंगको अनौपचारिक भेटघाट।

माननीय सांसद जय कुमार राईसंगको अनौपचारिक भेटघाट।

माननीय सांसद जय कुमार राईसंगको अनौपचारिक भेटघाट। गत हप्ता शनिबार २ जुलाई २०२२ को दिन धरान समाज युकेका पदाधिकारीहरुले धरान १५ निवासी तथा सुनसरी क्षेत्र नम्बर १ का माननीय सांसद श्री जय कुमार राईसंग अनौपचारिक भेटघाट साथै छोटो मिठो अन्तरक्रिया गर्ने सौभाग्य प्रात गरेको थियो। उक्त दिन अल्डर्शट स्थित ओजोन Read more…