धरान समाज यु. के. को आयोजनामा, हिजो शनिबार ७ सेप्टेम्बर २०२४ को दिन “धराने भेला २०२४” विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय तथा नेपालका कलाकारहरुको उत्कृष्ट प्रस्तुतिको साथ सफलतापूर्वक London मा सम्पन्न भएको छ ।
धरान समाज युकेको सम्पुर्ण सदस्य ज्युहरुमा नमस्कार! गत शनिवार सम्पन्न भएको धरान समाज युकेको “ फण्ड रेजिड्ग डिनर नाइट” कार्यक्रम अत्यन्तैशब्य र भब्यरुपमा सफल भएको छ।उक्तकार्यक्रम लाई सफल बनाउनुहुने सम्पुर्णसदस्य ज्युहरुमा हार्दिक धन्यवाद। साथै यसकार्यक्रम Read more