DSUK Fundraising Dinner Night 2026.

धरान समाज युकेको सम्पुर्ण सदस्य ज्युहरुमा नमस्कार!
गत शनिवार सम्पन्न भएको धरान समाज युकेको “ फण्ड रेजिड्ग डिनर नाइट” कार्यक्रम अत्यन्तै
शब्य र भब्यरुपमा सफल भएको छ।
उक्तकार्यक्रम लाई सफल बनाउनुहुने सम्पुर्ण
सदस्य ज्युहरुमा हार्दिक धन्यवाद।
साथै यसकार्यक्रम लाई अझ सफल बनाउन
महत्वपुर्ण भुमिका निभाउनु हुने समाजको उपाध्यक्ष पविन राई
ज्यु लगाएत विध्या, निलम, आस्था, मिलन सुनुवार,लता सुब्बा,विनोद राई कोषाध्यक्ष
किशोर राई ज्यु लगायत धन फोटोग्राफिका धन बुढाथोकी,प्रेम तामाड्ग ज्युहरुमा हार्दिक
धन्यवाद।
त्यसैगरी उकतदिन कार्यक्रममा सहभागीहुन
नसके
पनी एउटा टिकट काटेर सहयोग गर्नुहुने सम्पुर्ण
सदस्य ज्युहरु लगायत कार्यक्रमको प्रायोजक
बनी सहयोग गर्नुहुने सम्पुर्ण दाता ज्युहरुमा
हार्दिक धन्यवाद।
अन्तमा कार्यक्रम लाई देखा अदेखारुपमा
सहयोग गर्नुहुने सम्पुर्ण सदस्य ज्युहरुमा हार्दिक धन्यवाद।
आउनेदिनहरुमा तपाईहरुको सहयोग समाजप्रतीको माया कहिले पनी नघटोस हार्दिक अपेक्षा सहित शुभकामना।
धन्यवाद।
बल्लभ गुरुंग
महासचिब
धरान समाज युके।