Obituary!

धरान समाज युकेको सक्रिय सदस्य श्री किरण शर्मा ज्युको पुज्यनीय आमा श्रीमती नारायणी शर्मा पोखरेल ज्युको हिजो मिति 01 May 2025 गते 79 बर्षको उमेरमा असामयिक निधनको खबरले धरान समाज युके अत्यन्तै मर्माहित र स्तब्ध भएका छौ। यश दु:खद घडिमा शोकाकुल परिवारजनमा धर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस र मृतक आमाको आत्माले शान्ति पाओस। हार्दिक श्रद्रान्जली🙏💐

congratulations to santosh

Heartfelt Congratulations!

धरान समाज युकेका सक्रिय सदस्य साथै धरान रन र नेपाल रन युकेका संस्थापक अध्यक्ष श्री सन्तोष राईज्यू नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाई लन्डन म्याराथन २०२५ सफलतापूर्वक सम्पन्न गरी गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल भई नेपाल र नेपालीहरूको सिर उच्च गराउन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं!

DSUK 8th General Convention 2025

हार्दिक बधाई तथा शुभकामना 💐

धरान समाज यु के को आठौं अधिवेशनद्वारा निकेश लिम्बु लाई सर्वसम्मत अध्यक्ष जस्तो गरिमामय पदमा मनोनीत गरेको छ। निकेश लिम्बू लगायत सम्पुर्ण नव गठित कार्यसमिति लाई कार्यकाल सफलता को हार्दिक बधाई तथा शुभकामना 💐🙏

Obituary!

Dear DSUK Members, Friends, and Families, We are deeply saddened to inform you of the passing of Bal Bahadur Gurung, father of our Advisor and former DSUK President, Suryaman Gurung. He passed away at the age of 81 on 29 November 2024. On behalf of President Ramesh Limbu, Senior Vice Read more

late nirmal grg - dsuk

Obituary!

Dear DSUK Members, Friends, and Families, We are deeply saddened to inform you of the passing of our esteemed member, Nirmal Gurung, in Dharan, Nepal, on 23 November 2024. Nirmal Gurung previously served as the Sports Secretary on the DSUK Executive Committee, and his contributions to our community were invaluable. Read more

Dharane Bhela 2024

Dharane Bhela 2024 was celebrated.

धरान समाज यु. के. को आयोजनामा, हिजो शनिबार ७ सेप्टेम्बर २०२४ को दिन “धराने भेला २०२४” विभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै स्थानीय तथा नेपालका कलाकारहरुको उत्कृष्ट प्रस्तुतिको साथ सफलतापूर्वक London मा सम्पन्न भएको छ ।