”ब्लाइण्ड रक्स” सर्वोक्रिस्ट फिल्म घोषित

”ब्लाइण्ड रक्स” सर्वोक्रिस्ट फिल्म घोषित । गएको हप्ता काठमाडौँमा सम्पन्न भएको ”राष्ट्रिय चलचित्र पुरस्कार” समारोहमा धरान समाज युकेका उपाध्यक्ष निकेश लिम्बुको निर्माणमा बनेको नेपाली चलचित्र ‘ब्लाइण्ड रक्स’ ले बर्ष २०७४ को सर्वोक्रिस्ट फिल्मको उपाधि जित्न सफल भएको छ । सोहि चलचित्रबाट उत्कृष्ट निर्देशकमा मिलन चाम्स राई अनि उत्कृष्ट नायिकामा बेनिषा Read more…

Hirasad bhawan donors’ name list.

धरान समाज युकेका सम्पूर्ण सदस्यहरुमा, हार्दिक अभिवादन । मेरो बिगतको केहि इमेल म्यासेजद्वारा यहाँहरुलाई जानकारी भएकै हुन पर्छ की हाल ईलाका प्रहरी कार्यालय धरानमा निर्माण भैरहेको ‘हिरासत भवन’ मा ‘एक कोठा’ को निम्ति धरान समाज युकेले केहि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यस सम्बन्धमा धरान समाज युकेको अध्यक्षको Read more…

An Obituary!

हार्दिक श्रदान्जली ! धरान समाज की अति हितैसी, मिलनसार अनि सुप्रसिध सदस्य स्वार्गीय सुश्री उमा देवी गुरुङ को आकस्मिक निन्धन ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के  का सदस्य हरु उहा का शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्न Read more…

7th Budha Subba Gold Cup 2018: Veteran Winner: Ilam FC, Runner-up: Tidbul & Super Veteran Winner: Kent FC, Runner-up: Dharan FC

सातौ बुढासुब्बा गोल्ड कप (युके) – धरान समाज युकेले प्रत्येक बर्ष आयोजना गर्ने ”बुढासुब्बा गोल्ड कप (युके)” एक दिवसीय फूटबल टुर्नामेन्टको सातौ संस्करण हिजो १ सेप्टेम्बर २०१८ शनिबारको दिन स्प्रिङ्ग्वेस्ट एकाडेमीको खेलमैदानमा सफलता पुर्बक सम्पन्न गरेको छ .. लिग कम नक् आउटको आधारमा खेलाएको उक्त प्रतियोगितामा भेट्रन क्याटोगरी तर्फ ईलाम Read more…