Dharane Bhela 2026 successfully completed.

लण्डन- धरान समाज यूकेको वार्षिक भेला गत शनिबार लण्डनको फेल्थममा सम्पन्न भएको छ। करिब ४०० जनाको सहभागिता रहेको कार्यक्रममा नेपालका बाढीपीडितका लागि सहयोग संकलन गरिएको थियो। कार्यक्रमको पहिलो चरणको औपचारिक सत्र समाजका महासचिव बल्लभ गुरुङले सञ्चालन गरेका थिए। उपाध्यक्ष डा. महा राईले स्वागत मन्तव्य दिएका थिए।

13th BSGC 2026 Review Meeting Concluded.

धरान समाज युकेको सम्पुर्ण सदस्य ज्युहरुमा नमस्कार, गत २० जुन २०२६ मा सम्पन्न भएको १३औ बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगीताको समिक्षा लगायत अन्य विविध बिषयहरुमा छलफल गर्न हिजो मिति १८ जुलाई २०२६ का दिन बैठक बस्यो।बैठकले १३ औ बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगीता अन्त्यन्तै सफल भएको निस्कर्श रहयो।तस्वीरमा Read more