Hirasad bhawan donors’ name list.

Published by admin on

धरान समाज युकेका सम्पूर्ण सदस्यहरुमा, हार्दिक अभिवादन ।

मेरो बिगतको केहि इमेल म्यासेजद्वारा यहाँहरुलाई जानकारी भएकै हुन पर्छ की हाल ईलाका प्रहरी कार्यालय धरानमा निर्माण भैरहेको ‘हिरासत भवन’ मा ‘एक कोठा’ को निम्ति धरान समाज युकेले केहि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

यस सम्बन्धमा धरान समाज युकेको अध्यक्षको हैसियतले म यस सामाजिक कार्यको सफलतापुर्बक समापनको निम्ति पहिलो प्राथमिकताको साथ आफ्नो प्रतिबद्धता जाहेर गराउदछु ।

यस बिषयमा थप जानकारी यस प्रकार रहेको छ:

हाल तिब्र रुपले निर्माण भैरहेको ‘धरान हिरासत भवन’ (थाना) धरान कै स्थानीयबासीहरुको मांग अनुसार निर्माण भैरहेको हो ।
यस भवन अरु जिल्लाहरु अनि शहरहरुमा बनेको हिरासत भवन भन्दा अति ठुलो र धेर खर्चमा निर्माण भैरहेको हुनाले नेपाल सरकारले अरु भवन सरह मात्रै बजेट उपलब्ध गर्न सक्ने र बाँकी खर्च त्यहाँको समितिले नै व्यहोर्नु परेको छ ।

यहाँहरुको जानकारीको निम्ति, यस निर्माण कार्यका समिति चन्दा संकलनको दौडमा विभिन्न संघसंस्थाहरुसंग सहयोगको अपेक्षा राख्दै यस भवन भित्रै ‘एक कोठा’ को निर्माण गरि दिन भनि धरान समाज युकेलाई बिन्तीपत्र प्राप्त भएको छ ।

तसर्थ, यस सामाजिक कार्यको निम्ति उक्त भवन भित्र ‘एक कोठा’ निर्माणको लागि तपाईहरुले आफ्नो ईच्छाले दिन सक्ने आर्थिक सहयोग (चन्दा) को धरान समाज युके हार्दिक आह्वान गर्दछ ।

आर्थिक सहयोगको निम्ति निम्न लिखित अकाउन्टमा रकम जम्मा गराई दिनु होला साथै रिफरेन्समा तपाईको नाम अनि हिरासत भवन भनेर जनाई दिनु होला । 
अकाउण्ट नाम – धरान समाज युके 
अकाउण्ट नम्बर – ४१८३५२३८
सर्ट कोड – ४०-०५-१९ 
यस बिषयमा कुनै थप जानकारी लिन परेमा धरान समाज युकेकी कोषाध्यक्ष – मिरा गुरुङसित यस नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ – ०७९२०२७९७७४।

धन्यवाद,
सुर्य गुरुङ 
अध्यक्ष 
धरान समाज युके ।

उपरोक्त सम्बन्धमा अहिलेसम्म (२५ मार्च २०१९) चन्दादाताहरुको नामावली यसप्रकार रहेको छ:
०१ – भाष्कर राई – £५१५ (आउनै पर्छ च्यारिटि कार्यक्रम – फोक्सटन)
०२ – राजु लिम्बु – £२५० (च्यारिटि फिल्म शो – स्विण्डन)
०३ – रमेश लिम्बु – £१५० 
०४ – खड्कहाङ्ग लिम्बु – £१२६
०५ – राजु लिम्बु – £१२६
०६ – सुर्य गुरुङ – £१२६
०७ – निर्मल गुरुङ – £१२६ 
०८ – श्रीमान/श्रीमती किरण शर्मा – £१११ 
०९ – सन्तोष राई – £१०१ 
१० – श्री कुमार राई – £१०१ 
११ – जीवन लिम्बु (मोर्डन) – £१०० 
१२ – अन्जन गुरुङ – रुपिया १० हजार (नेपाल)
१३ – गङ्गाराम सुब्बा – रुपिया १० हजार (नेपाल)
१४ – किरण कुमार सुब्बा – रुपिया १० हजार (नेपाल)
१५ – अशोक देवान – £६० 
१६ – सुरज राई – £५१ 
१७ – धुर्ब लिम्बु – £५० 
१८ – बिनय राई – £५० 
१९ – पदम राई – £५० 
२० – अशोक लिम्बु – £४१ 
२१ – काजि राई – £३० 
२२ – कल्पना राना मगर – £२५
२३ – सुबास कायस्थ – £२५ 
२४ – प्रदिप केरुङ्ग – £२५ 
२५ – अमृत राई – £२५ 
२६ – जविन राई – £२२ 
२७ – बिष्णु बिक्रम तामांग – £२१ 
२८ – राजेन लिम्बु – £२० 
२९ – उत्तम गुरुङ – £२० 
३० – कविराज घिसिङ्ग – £२० 
३१ – सुर्य राई – £२० 
३२ – सुबासना लिम्बु – £२० 
३३ – माला राई – £२० 
३४ – चित्र गोम्दान – £२० 
३५ – बिष्णु लिम्बु – £२०
३६ – बिमल प्रधान – £२० 
३७ – प्रेम तामांग – £२० 
३८ – राज राई – £१० 
३९ – छबि लिम्बु – £१० 
४० – फर्मिला राई – £१० 
४१ – अमर राई – £१० 
४२ – मान बि सिरेंग – £१० 
४३ – उदय सुब्बा – £१० 
४४ – मोहन – £१० 
४५ – ज्योति – £१० 
४६ – दिपक – £५ 
४७ – प्रकाश केरुङ्ग – रुपिया १० हजार (नेपाल)
४८ – धरान समाज युके – £६९५ (क्रिसमस अनि नयाँ बर्ष २०१९ च्यारिटी कार्यक्रममा संकलन गरिएको)
(नोट: थप चन्दादाताहरुको नामावली समय समयमा क्रमश अपडेट गराउदै लगिने कुराको जानकारी पनि गराउदछौ)