Obituary

Published by admin on
धरान समाज युकेको सक्रिय सदस्य श्री किरण शर्मा ज्युको पुज्यनीय आमा श्रीमती नारायणी शर्मा पोखरेल ज्युको हिजो मिति 01 May 2025 गते 79 बर्षको उमेरमा असामयिक निधनको खबरले धरान समाज युके अत्यन्तै मर्माहित र स्तब्ध भएका छौ। यश दु:खद घडिमा शोकाकुल परिवारजनमा धर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस र मृतक आमाको आत्माले शान्ति पाओस। हार्दिक श्रद्रान्जली🙏💐