भावपूर्ण श्रद्धान्जली!

Published by admin on

late ram rai dsuk

धरान समाज युकेको सक्रिय सदस्य रहि प्रदेश न. १, धरान उपमहानगरपालिका वडा न. १९ चौकिबारी घर भै हाल बेलायतको फार्नबोरो शहरमा बसोबास गर्नु हुने राम कुमार राई (पूर्व बेलायती सेना न. २११६७८९३) ज्युको फ्रिम्ले पार्क हस्पिटलमा उपचारको क्रममा गत १५ मार्च २०२१ (सोमबार) असामयिक अनि अकल्पनीय निधनको खबरले धरान समाज युकेका सम्पूर्ण सदस्यहरु स्तब्ध हुनका साथै शोकाकुल भएका छौ। यस दुखद घडीमा परिवारजन प्रति पर्न गएको शोकमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
किरण कुमार सुब्बा (अध्यक्ष)
साथै सम्पूर्ण सदस्यहरु
धरान समाज युके।

Categories: BlogObituary

This will close in 10 seconds