Obituary!
हार्दिक स्रंदाजली
लामो समय देखि धरान श्रीजंगा लैन मा बस्दै आएका तथा धरान समाज यु के का एक अनुभबी सदस्य श्री प्रसाद थेबे ज्यु को आकस्मिक निन्धन भएको ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के का सदस्य हरु उहा का परिवार मा बलियो रहनु भन्ने आस्वासन का साथै यस दुःखद घडीमा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै स्वर्गीय आत्माको चीर शान्तिको कामना गर्दछौं!
अध्यक्ष लगायत सम्पूर्ण धरान समाज यु के का सदस्य हरु!