भावपूर्ण श्रद्धान्जली!

Published by admin on

धरान समाज युकेका सदस्य पूर्ण (राजु) लाबुंग लिम्बुको (भूपू १० जी आर) श्रीमति शशी लाबुंग लिम्बुको बेलायतको अक्सफोर्ड जे आर अस्पतालमा उपचारको क्रममा २१ फेब्रुअरी २०२१ को दिन हुन गएको असमायिक दुखद निधन प्रति गहिरो शोक प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। किरण कुमार सुब्बा (अध्यक्ष)साथै सम्पूर्ण सदस्यहरु धरान समाज युके

Categories: BlogObituary

This will close in 10 seconds