Obituary!

Published by admin on
धरान समाज युकेका सक्रिय सदस्य साथै धरान रन र नेपाल रन युकेका संस्थापक अध्यक्ष श्री सन्तोष राईज्यू नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाई लन्डन म्याराथन २०२५ सफलतापूर्वक सम्पन्न गरी गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गर्न सफल भई नेपाल र नेपालीहरूको सिर उच्च गराउन सफल हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं!
धरान समाज यु के को आठौं अधिवेशनद्वारा निकेश लिम्बु लाई सर्वसम्मत अध्यक्ष जस्तो गरिमामय पदमा मनोनीत गरेको छ। निकेश लिम्बू लगायत सम्पुर्ण नव गठित कार्यसमिति लाई कार्यकाल सफलता को हार्दिक बधाई तथा शुभकामना 💐🙏