13th BSGC 2026 Review Meeting Concluded.

Published by admin on

धरान समाज युकेको सम्पुर्ण सदस्य ज्युहरुमा नमस्कार,

गत २० जुन २०२६ मा सम्पन्न भएको १३औ बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगीताको समिक्षा लगायत अन्य विविध बिषयहरुमा छलफल गर्न हिजो मिति १८ जुलाई २०२६ का दिन बैठक बस्यो।
बैठकले १३ औ बुढा सुब्बा गोल्ड कप फुटबल प्रतियोगीता अन्त्यन्तै सफल भएको निस्कर्श रहयो।
तस्वीरमा केहि सदस्यहरु छुटेता पनी बॅाकी सदस्यहरु मॅाझ एक तस्वीर ।

धन्यवाद,
बल्लभ गुरुंग
महासचिब, धरान समाज युके