dharane bhela 2022

धराने भेला – ४ जुन २०२२ स्विन्डन (डि एस यु के)

धराने भेला २०२२ … धरान समाज युकेले हरेक बर्ष आयोजना गर्ने – धराने भेला दुइ बर्षको अन्तराल पछि गत साता शनिबार ४ जुन २०२२ को दिन स्विन्डन स्थित बकहर्स्ट पार्क कम्युनिटि सेन्टरमा बिभिन्न मनोरन्जनात्मक कार्यक्रम, पारिवारिक भेट्घाट अनि मिठो खानपानको साथमा सफलतापुर्बक सम्पन्न भएको छ। अपरान्ह्को १ बजे देखि शुरु Read more

DSUK AGM 12 March 2022

DSUK AGM and Convention 2022.

धरान समाज युकेले आफ्नो बार्षिक साधारण सभा र अधिबेशन गत शनिबार १२ मार्च २०२२ को दिन स्विण्डन स्थित बकहर्स्ट कम्युनिटी सेन्टरमा सफलताको साथ सम्पन्न गरेको छ।अपरान्हमा केहि ढिलो जस्तो अथवा २:३० बजे देखि शुरु भएको उक्त दिनको सभा/अधिबेशन दुई सेसनमा विभाजित गरि लगातार ३ घण्टासम्म चलेर ५:३० बजे समाप्त भएको Read more

late ram rai dsuk

भावपूर्ण श्रद्धान्जली!

धरान समाज युकेको सक्रिय सदस्य रहि प्रदेश न. १, धरान उपमहानगरपालिका वडा न. १९ चौकिबारी घर भै हाल बेलायतको फार्नबोरो शहरमा बसोबास गर्नु हुने राम कुमार राई (पूर्व बेलायती सेना न. २११६७८९३) ज्युको फ्रिम्ले पार्क हस्पिटलमा उपचारको क्रममा गत १५ मार्च २०२१ (सोमबार) असामयिक अनि अकल्पनीय निधनको खबरले धरान समाज Read more

भावपूर्ण श्रद्धान्जली!

धरान समाज युकेका सदस्य पूर्ण (राजु) लाबुंग लिम्बुको (भूपू १० जी आर) श्रीमति शशी लाबुंग लिम्बुको बेलायतको अक्सफोर्ड जे आर अस्पतालमा उपचारको क्रममा

late-umadevi-gurung

हार्दिक श्रध्दाञ्जलि !

धरान समाज यु. के. का पूर्व अध्यक्ष श्री सूर्यमान गुरुङज्यु को ममतामयी आमा उमादेवी गुरूङ को यही मिति २०७७ साल माघ ३ गते भएको दुःखद्‌ निधनले धरान समाज यु. के. अत्यन्तै मर्माहित भएका छौं।

DSUK AGM 14 mar 2020 (1)

धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन ।

धरान समाज युकेको ‘बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छेठौ) गठन । धरान समाज युकेले हिजो शनिबार १४ मार्च २०२० को दिन साउथ ह्यारो लण्डन अवस्थित ‘राफा विण्ड्सक’ क्लब’ मा बार्षिक साधारण सभा, महाअधिबेशन अनि नयाँ कार्यसमिति (छैठौ) गठन सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको करिब ३ बजे देखि Read more

This will close in 0 seconds