”ब्लाइण्ड रक्स” सर्वोक्रिस्ट फिल्म घोषित

”ब्लाइण्ड रक्स” सर्वोक्रिस्ट फिल्म घोषित । गएको हप्ता काठमाडौँमा सम्पन्न भएको ”राष्ट्रिय चलचित्र पुरस्कार” समारोहमा धरान समाज युकेका उपाध्यक्ष निकेश लिम्बुको निर्माणमा बनेको नेपाली चलचित्र ‘ब्लाइण्ड रक्स’ ले बर्ष २०७४ को सर्वोक्रिस्ट फिल्मको उपाधि जित्न सफल भएको छ । सोहि चलचित्रबाट उत्कृष्ट निर्देशकमा मिलन चाम्स राई अनि उत्कृष्ट नायिकामा बेनिषा Read more

Hirasad bhawan donors’ name list.

धरान समाज युकेका सम्पूर्ण सदस्यहरुमा, हार्दिक अभिवादन । मेरो बिगतको केहि इमेल म्यासेजद्वारा यहाँहरुलाई जानकारी भएकै हुन पर्छ की हाल ईलाका प्रहरी कार्यालय धरानमा निर्माण भैरहेको ‘हिरासत भवन’ मा ‘एक कोठा’ को निम्ति धरान समाज युकेले केहि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । यस सम्बन्धमा धरान समाज युकेको अध्यक्षको Read more

DSUK Annual General Meeting 2019

धरान समाज युकेको बार्षिक साधारण सभा धरान समाज युकेले गत साता १६ मार्च २०१९ शनिबारको दिन साउथ ह्यारो लण्डन अवस्थित राफा विण्ड्सक क्लबमा समाजको अध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा बार्षिक साधारण सभा विभिन्न बिषयहरुमा केन्द्रित रही सफलतापुर्बक सम्पन्न गरेको छ । अपरान्हको ठिक ४ बजे शुरु भएको बैठकलाई समाजको महासचिव खड्काहाङ्ग Read more

This will close in 0 seconds

This will close in 0 seconds