Condolences to late 0828 Baburam Limbu!

Published by admin on

Dear members

DSUK is deeply saddened by the news of Baburam Limbu’s demise.

It is an upmost sadness to endure the demise of 21160828 cpl late Baburam Limbu – ex 10GR, our hearts go out to the grieving family and close relatives. We extend our deepest condolences to you and your family.

May god bless and rest in peace.

The president and members of Dharan Samaj UK

मलामि सम्बन्धि सुचना !

पूर्व बसोबास तेह्रथुम जिल्ला सम्दु गाउँ पालिका-३ साबिक फेदाप गापा-४ सम्दु, स्थाइ बसोबास धरान-१५ एभरेष्टलाइन, हाल Ipswich, Suffolk निवाशी (21160828 CPL Ex-10 GR) स्व. बाबुराम HC लिम्बु उपचारको क्रममा 18 Jul 2019 को दिन Ipswich Hospital मा निंधन भइ मंगलवार 6 Aug 2019 को दिन १० लिम्बु १७ थुमको मृत्यु संस्कार अनुसार अन्तिम दाह संस्कार हुने भएको हुँदा, उहाँको पल्टन (10 GR RA UK), कियाचु युके, तेह्रथुम समाज युके, उहाँ संलग्न हुनु भएका सम्पूर्ण संघ संस्थाहरू, चिरपरिचित इष्टमित्र कुलकुटुम्बा तथा दाजु भाइ-दिदी बहिनीहरू निम्न स्थान र समयमा मलामि आइ उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्दान्जलि अर्पण गरि दिनहुन हार्दिक सुचित गर्दछौं ।

Venue:
Colchester Cemetery & Crematorium
Mersea Road
Essex
CO2 8RU
Time: 12:30 to 13:45 hrs

नोट: संस्थागत वा मलामिजन बाट “फुंगवा:प्मा यांग” चढाउने वा आर्थिक सहयोग ब्यवस्था नहुने जानकारी गराउदछौं ।

HCKS UK

Categories: BlogObituary