Coronavirus (COVID‑19) Alert.

धरान समाज युकेका सदस्य पूर्ण (राजु) लाबुंग लिम्बुको (भूपू १० जी आर) श्रीमति शशी लाबुंग लिम्बुको बेलायतको अक्सफोर्ड जे आर अस्पतालमा उपचारको क्रममा
धरान समाज युकेका साधारण सदस्य मेजर (रिटायर्ड) सचिनहाङ्ग लिम्बुको (७ जी आर/ २ आर जी आर) बेलायतको अक्सफोर्ड शहरमा बसोबास गर्नु हुने
धरान समाज यु. के. का पूर्व अध्यक्ष श्री सूर्यमान गुरुङज्यु को ममतामयी आमा उमादेवी गुरूङ को यही मिति २०७७ साल माघ ३ गते भएको दुःखद् निधनले धरान समाज यु. के. अत्यन्तै मर्माहित भएका छौं।