Obituary!

Published by admin on

धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) तारा सुब्बाको काठमाडौँको ग्राण्डि अस्पतालमा उपचारत गत साउन १ गते हुन गएको असमायिक दुखद निधन प्रति धरान समाज युके साथै युरोपमा समेत रहनु भएको सम्पूर्ण धरानबासी गहिरो शोक ब्यक्त गर्दै हार्दिक भावपूर्ण श्रदान्जली प्रकट गर्दछ साथै शोक सन्तप्त परिवारजनहरु प्रति यस दुखद घडीमा धैयधारण गर्ने शक्ति मिलोस भनि ईश्वरसित प्रार्थना गर्दछौ …

Categories: BlogObituary

This will close in 10 seconds