An Obituary!

Published by admin on

हार्दिक श्रदान्जली !

धरान समाज की अति हितैसी, मिलनसार अनि सुप्रसिध सदस्य स्वार्गीय सुश्री उमा देवी गुरुङ को आकस्मिक निन्धन ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के  का सदस्य हरु उहा का शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्न चाहन्छौं।

उमा देवी गुरुङ को योग दान लाई एस संग्स्था ले कहिल्यै बिर्सने  छैन

यस कठिन समयमा शोकसन्तप्त परिवारिमा हार्दिक श्रदान्जली राख्दै उहाँको आत्माले चिरशान्ति पाओस् ।

अध्यक्ष लगायत सम्पूर्ण धरान समाज यु के  का सदस्य हरु!

Categories: BlogObituary

This will close in 10 seconds