DSUK AGM 2018 succesfully concluded
धरान समाज युकेले हिजो २४ मार्च २०१८ शनिबारको दिन साउथ ह्यारो लन्डन अवस्थित आर ए एफ एसोसियन विण्ड्सक क्लबमा बार्षिक साधारण सभा सफलतापुर्बक सम्पन्न गरेको छ … हिजो बसेको बार्षिक साधारण सभामा कार्यबाहक अध्यक्ष सूर्यमान गुरुङको अध्यक्षतामा २५ सदस्सीय नयाँ कार्यकारिणी समिति (पाँचौ) को गठन पनि गरेको छ … धरान Read more…