An Obituary!

हार्दिक श्रदान्जली ! धरान समाज की अति हितैसी, मिलनसार अनि सुप्रसिध सदस्य स्वार्गीय सुश्री उमा देवी गुरुङ को आकस्मिक निन्धन ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के  का सदस्य हरु उहा का शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्न Read more

Obituary!

हार्दिक स्रंदाजली लामो समय देखि धरान श्रीजंगा लैन मा बस्दै आएका तथा धरान समाज यु के का एक अनुभबी सदस्य श्री प्रसाद थेबे ज्यु को आकस्मिक निन्धन भएको ले धरान समाज यु के गम्भीर सोख मा रही दुख ब्यक्त गर्दै अध्यक्ष तथा सम्पूर्ण धरान समाज यु के का सदस्य हरु Read more

7th Budha Subba Gold Cup 2018: Veteran Winner: Ilam FC, Runner-up: Tidbul & Super Veteran Winner: Kent FC, Runner-up: Dharan FC

सातौ बुढासुब्बा गोल्ड कप (युके) – धरान समाज युकेले प्रत्येक बर्ष आयोजना गर्ने ”बुढासुब्बा गोल्ड कप (युके)” एक दिवसीय फूटबल टुर्नामेन्टको सातौ संस्करण हिजो १ सेप्टेम्बर २०१८ शनिबारको दिन स्प्रिङ्ग्वेस्ट एकाडेमीको खेलमैदानमा सफलता पुर्बक सम्पन्न गरेको छ .. लिग कम नक् आउटको आधारमा खेलाएको उक्त प्रतियोगितामा भेट्रन क्याटोगरी तर्फ ईलाम Read more

Obituary!

धरान उपमहानगरपालिकाका नगर प्रमुख (मेयर) तारा सुब्बाको काठमाडौँको ग्राण्डि अस्पतालमा उपचारत गत साउन १ गते हुन गएको असमायिक दुखद निधन प्रति धरान समाज युके साथै युरोपमा समेत रहनु भएको सम्पूर्ण धरानबासी गहिरो शोक ब्यक्त गर्दै हार्दिक भावपूर्ण श्रदान्जली प्रकट गर्दछ साथै शोक सन्तप्त परिवारजनहरु प्रति यस दुखद घडीमा धैयधारण गर्ने Read more

This will close in 0 seconds